
काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिलको निगरानी
२० भदौ, काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको सेनेटरी ल्याण्डफिल साइटको निगरानी सुरु भएको छ । काठमाडौं महानगरपालिकाले कार्यालयबाटै (काठमाडौं प्लाजाबाट) ल्याण्डफिलको निगरानी थालेको हो । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसीटीभी क्यामरा जडान गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरसहित फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट […]
Read more