
केरलामा बाढी पहिरोले जनधनको ठुलो क्षति
१५ साउन, काठमाडौं भीषण बाढी पहिरोले दक्षिण भारतको तटीय राज्य केरलाको वायनाडमा ७० जना भन्दा बढीको मृत्यु भएको छ । सो घटनामा १ नेपाली बालकको पनि मृत्यु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा बाढी र पहिरोले ठूलो भौतिक क्षतिसँगै जनजिवन प्रत्यक्ष प्रभावित बनेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आज […]
Read more