ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर
१४ असार, काठमाडौं । नेपाल र चीनबीच ऋणको ब्याजदरमा कुरा नमिल्दा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेन । नेपालले बीआरआई परियोजनाबाट सकेसम्म अनुदान मात्रै लिने र ऋण लिँदा पनि त्यो सहुलियतपूर्ण हुनुपर्ने सर्त राखेको छ । चीनले नेपाललाई अहिले दिँदै आएको ऋणको ब्याज बढी र भुक्तानी अवधि कम भएकाले नेपालको प्रस्ताव […]