Latest Posts

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस
Read more

हिमपातपछिको निलगिरि

मुस्ताङमा बुधबार राति (२७ चैतमा) वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्रहुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन् । तस्बिर/रासस
Read more

फोहोरबाट मोहोर

पर्वतको पैंयुँ गाउँपालिका–५स्थित चिसापानीमा निर्माण भएको फोहोरमैला संकलन केन्द्र । पालिकाले यहाँ संकलित फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गरि प्रशोधन गरेर आम्दानी समेत गर्दै आएको छ । तस्बिरः रासस
Read more

पहरामा पाइला

जाजरकोटको बारेकोट गाउँपालिका–४स्थित कराइचुला हिमालमा वन लसुन संकलनका लागि जुटेका स्थानीय । वन लसुन प्रतिकेजी ३ हजार ५ सय रूपैयाँमा बिक्री हुने गर्छ । तस्बिरः रासस 
Read more

वन्यजन्तुका लागि पोखरी

३ साउन  बाँकेको राप्तिसोनारी गाउँपालिका ८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानी पोखरी । शम्शेर बजारबाट १ हजार २ सय मिटर खानेपानीको पाइप जमिन मुनि विच्छ्याएर यो पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिरः रासस 
Read more
1 2

Trending News

Editor's Picks

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

पाँचवटा ताल एउटै भए, ‘जोखिमयुक्त भन्न मिल्दैन’

१७ भदौ, म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचन विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगे । सो क्षेत्रमा उनले स–साना ५ वटा ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । ‘हिउँदका ४ महिनाबाहेक अन्य समयमा […]

ढोरपाटन शिकार आरक्षः एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार

५ भदौ, बागलुङ।  ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ । विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud