Latest Posts

झोरमा हिलो खेल्दै रमाए किशोर किशोरी (तस्वीरहरु)

१५ असार, काठमाडौं । असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानीसहित खनजोत गरेर हिलो बनाएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो । १५ असारलाई सरकारले धान दिवशको रुपमा मनाउने गर्छ । त्यसैले यो दिन रोपाई महोत्सव कार्यक्रमहरु पनि आयोजना गरिन्छन् । काठमाडौं उपत्यकाका खेतहरुमा […]
Read more

धितोपत्र बोर्ड अध्यक्ष छनोट बन्यो राजनीतिको सिकार, झेल गर्नेलाई पुरस्कार

१४ जेठ, काठमाडौं । करिब ६ महिनाको राजनीतिक र प्रक्रियागत रस्साकस्सीपछि नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अन्ततः रद्द भएको छ । शुक्रबार बसेको अध्यक्ष छनोट समिति बैठकले १६ फागुन २०८० मा सूचना प्रकाशित गरी अध्यक्ष छनोटमा भए गरेका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । १६ फागुनमा राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वको सिफारिस […]
Read more

‘गितार बजाउन सिकिरहेको छु, डान्स सिक्ने मन छ’

करिअर बनाउने दौडमा यसरी हिंडिएछ कि मनपर्ने र आफूखुशी हुने कुरा छोडेर लागिएछ । अब त उमेरका कारण पनि कहाँ गएर पढ्ने, डान्स सिक्न कहाँ जाने भन्ने हुँदोरहेछ । ‘जात्रा’ देखि ‘महाजात्रा’ सम्म आइपुग्दा प्रदीप भट्टराई नेपालको एक सफल र चर्चित निर्देशकका रूपमा चिनिन्छन् । ‘कमेडी च्याम्पियन’को जजका रूपमा उनलाई टिभीमा हेर्ने दर्शकको संख्या पनि […]
Read more

कक्षा-११ मा छात्रवृत्तिका लागि आवेदन दिन काठमाडौं महानगरको आह्वान

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शुक्रबार शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको हो । सूचना अनुसार चैत २०८० मा सञ्चालित एसईई परीक्षामा सहभागी […]
Read more

टी–२० विश्वकप २०२४ फाइनल : अपराजित टोली बीचको भिडन्त

१४ असार, काठमाडौं । वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा तेस्रो पटक स्थान […]
Read more
1 12 13 14

Trending News

Editor's Picks

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

१६ भदौ, सिन्धुपाल्चोक । यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा […]

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ । भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् […]

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud