२८ जेठयता १२५ जनाले गुमाए ज्यान
३ साउन, काठमाडौंअविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी हालसम्म १ सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौंमा २, कोशी प्रदेशमा २२, मधेसमा ५, वाग्गमतीमा २०, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब […]
Read more