
विज्ञहरू बुझ्दैछन् भीषण वर्षाको अवस्था
२९ असार, कञ्चनपुर गत साता कञ्चनपुर र आसपासका भेगहरूमा भएको गति भारी वर्षाको अवस्थाको तथ्य बुझ्न जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूको टोली स्थलगत अध्ययनमा खटिएको छ । विभागका वरिष्ठ मौसमविद् (मेटियोरोलोजिस्ट) डा. इन्दिरा कँडेल नेतृत्वको टोलीले दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रका साथै कञ्चनपुरको हनुमाननगर र […]
Read more