संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

५ मंसिर, कैलाली। नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीको घोडाघोडी ताल, वसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोर लगायतका क्षेत्रमा यो...
बाढीले आरक्षका वन्यजन्तुमा क्षति

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

१२ कात्तिक, सुनसरी।   गत असोज दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले जंगल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्षको जंगलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ ।...
उद्धार ढिलो, मर्छन् वन्यजन्तु

उद्धार ढिलो, मर्छन् वन्यजन्तु

५ कात्तिक, कैलाली ।   गत बुधबार बिहान (३० असोजमा) कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प-यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । १७ चैत...
ठुलो संख्यामा माछा मरेपछि ग्रिसमा संकटकाल

ठुलो संख्यामा माछा मरेपछि ग्रिसमा संकटकाल

१८ भदौ, एजेन्सी   मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा ठुलो संख्यामा माछा मरेपछि सरकारले नदी सरसफाईका लागि संकटकालको घोषणा गरेको छ । भोलोस बन्दरगाहमा कयौं टन माछा मरेपछि सहरभरी दुर्गन्ध फैलिएको छ । स्थानीय बासिन्दालाई स्वास्थ्य समस्या पर्ने ठहर गर्दै सरकारले मरेका माछा...
चोरी शिकारीमा फरार ३४ जना पक्राउ

चोरी शिकारीमा फरार ३४ जना पक्राउ

१७ भदौ, चितवन   चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो संख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको...
बाघ संरक्षणमा सहअस्तित्वको खाँचो

बाघ संरक्षणमा सहअस्तित्वको खाँचो

२० साउन, काठमाडौं   पाटेबाघ ‘जङ्गलको राजा’ हो तर मानव अतिक्रमणले बाघ मात्र हैन मानिसको जीवन नै सङ्कटमा पर्न थालेको छ । अहिले बाघ जङ्गलमा मात्र सीमित छैनन्, धमाधम बस्ती छिर्न थालेका छन् । बाघले मानिस मार्न थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud