by प्रकृति प्रेस | ३ महिना | वातावरण, सम्पादकीय
२९ पुस। नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त मुलुक हो । भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११औँ स्थानमा पर्छ भने जलवायु जोखिमका हिसाबले पनि नेपाल उच्च स्थानमा पर्छ । जलवायु परिवर्तनका कारण नेपालले यताका वर्षमा धेरै क्षति बेहोेर्न थालेको छ । हिमालमा हिउँ...
by प्रकृति प्रेस | ५ महिना | रोचक प्रकृति, वातावरण, विश्व, समाचार
२९ कात्तिक, एजेन्सी। प्रशान्त महासागरमा अहिलेसम्मकै सबैभन्दा ठूलो मुँगा फेला परेको छ । सो महासागरको दक्षिण पश्चिम भेगमा ससाना मुँगाहरू जोडिएर बनेको यो मुँगालाई वैज्ञानिकहरूले यसअघिको भन्दा ठूलो मानेका छन् । ३ सय वर्षभन्दा पुरानो मानिएको यो मुँगा वयस्क ‘ब्लू ह्वेल’...
by प्रकृति प्रेस | ५ महिना | प्रकृति विशेष, वातावरण, समाचार, समाज
२५ कात्तिक, ललितपुर। दक्षिणपूर्वी ललितपुरको केन्द्र गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गते टुंगुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६ अर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका–३ का अध्यक्ष...
by प्रकृति प्रेस | ५ महिना | प्रकृति विशेष, वातावरण, समाचार
२१ कात्तिक, काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार (२५ कात्तिकमा) अजरबैजान प्रस्थान गर्ने भएका छन् । २९औँ कोपमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व...
by प्रकृति प्रेस | ६ महिना | दृष्टिकोण, पत्रपत्रिका, लेख/रचना, वातावरण, विचार
शोभाकर पराजुली ९ कात्तिक, काठमाडौँ। अबको २ सातापछि अर्थात् नोभेम्बर ११ देखि एक अन्तरमहाद्विपीय राष्ट्र अजरबैजानमा विश्वका २ सयभन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुखहरूको महाभेला सुरू हुँदैछ । हरेक अंग्रेजी वर्षको अन्तिमतिर जुटेर संयुक्त राष्ट्रसंघका ‘पक्षधर’...
by प्रकृति प्रेस | ६ महिना | प्रकृति विशेष, वन, वातावरण, समाचार
१९ असोज, काठमाडौं विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण...