
क्रसर उद्योगको ज्यादती
२९ पुस। नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त मुलुक हो । भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११औँ स्थानमा पर्छ भने जलवायु जोखिमका हिसाबले पनि नेपाल उच्च स्थानमा पर्छ । जलवायु परिवर्तनका कारण नेपालले यताका वर्षमा धेरै क्षति बेहोेर्न थालेको छ । हिमालमा हिउँ पग्लिएर काला पहाड हुँदै छन् भने हिमनदी विस्फोटको उच्च जोखिम छ । सोलुखुम्बुको […]
Read more