
शक्तिशाली यागीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु
२५ भदौ, काठमाडौं ‘यागी’ नामक शक्तिशाली आँधीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । उत्तरी भियतनामको फुथोक प्रान्तस्थित फोङचाउ पुल भत्किएर सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २ सय ५० हाराहारी व्यक्ति घाइते छन् । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडक अवरुद्ध भएपछि विद्यालयहरू बन्द गरिएका छन् । विद्युत आपूर्ति […]
Read more