
यागीले म्यानमामा २ सय भन्दा बढीको मृत्यु
२ असोज, काठमाडौं ‘यागी’ नामक आँधीको प्रभावले म्यानमा ठुलो जनधनको क्षति भएको छ । भीषण वर्षासँगैको बाढीमा २ सय २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ८० भन्दा बढी व्यक्ति वेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको त्यहाँको सैनिक सरकारले जनाएको छ । यागी यस वर्ष एसियाको सबैभन्दा शक्तिशाली आँधी हो […]
Read more