संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

५ मंसिर, कैलाली। नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीको घोडाघोडी ताल, वसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोर लगायतका क्षेत्रमा यो...
रूख काट्न वन मन्त्रालयले माग्यो सहमति

रूख काट्न वन मन्त्रालयले माग्यो सहमति

३० कात्तिक, नवलपुर।  कावासोतीमा बन्ने भनिएको नमूना सदरमुकाम निर्माण स्थलमा भएका रूख काट्न वन तथा वातावरण मन्त्रालयले फेरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहमति मागेको छ । उक्त जग्गामा रहेका रूख हटाउन वनले भूमि व्यवस्था मन्त्रालयको सहमति माग गर्दै...
प्रशान्त महासागरमा भेटियो विशाल मुँगा

प्रशान्त महासागरमा भेटियो विशाल मुँगा

२९ कात्तिक, एजेन्सी। प्रशान्त महासागरमा अहिलेसम्मकै सबैभन्दा ठूलो मुँगा फेला परेको छ । सो महासागरको दक्षिण पश्चिम भेगमा ससाना मुँगाहरू जोडिएर बनेको यो मुँगालाई वैज्ञानिकहरूले यसअघिको भन्दा ठूलो मानेका छन् । ३ सय वर्षभन्दा पुरानो मानिएको यो मुँगा वयस्क ‘ब्लू ह्वेल’...
हिमाल सुरक्षित भए पृथ्वीको सुरक्षाः राष्ट्रपति पौडेल

हिमाल सुरक्षित भए पृथ्वीको सुरक्षाः राष्ट्रपति पौडेल

२७ कात्तिक, अजरबैजान। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भएमा पृथ्वीको सुरक्षा हुने कुरा ख्याल गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन...
बाढीले बगर बन्यो गोटीखेल बजार

बाढीले बगर बन्यो गोटीखेल बजार

२५ कात्तिक, ललितपुर। दक्षिणपूर्वी ललितपुरको केन्द्र गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गते टुंगुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६ अर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका–३ का अध्यक्ष...
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

२१ कात्तिक, काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार (२५ कात्तिकमा) अजरबैजान प्रस्थान गर्ने भएका छन् । २९औँ कोपमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud