Latest Posts

जलवायु कूटनीतिको प्रभाव

शोभाकर पराजुली  ९ कात्तिक, काठमाडौँ।   अबको २ सातापछि अर्थात् नोभेम्बर ११ देखि एक अन्तरमहाद्विपीय राष्ट्र अजरबैजानमा विश्वका २ सयभन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुखहरूको महाभेला सुरू हुँदैछ । हरेक अंग्रेजी वर्षको अन्तिमतिर जुटेर संयुक्त राष्ट्रसंघका ‘पक्षधर’ राष्ट्र भेला भएर जलवायु परिवर्तनको सम्भावित महासंकटबाट जुध्नका लागि बचनबद्ध हुँदै आएका छन् । अजरबैजानको राजधानी बाकुमा संसारभरिका […]
Read more

पृथ्वी जोगाउने ऐक्यबद्धता

प्रेमप्रसाद ढकाल   १० असोज, काठमाडौं   केही वर्षअघिको भाइरस आतंकले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रूस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ । छिनछिनमा आइरहने यस्ता अनेक खाले समस्याले विश्व सधैँ आतंकित बन्ने गरेको छ । बेरोजगारी बढेको छ । संसारभर जलवायु परिवर्तनको असरले […]
Read more

जलवायु न्यायको वहस

लोकराज अवस्थी  जलवायु परिवर्तन तथा संकट नेपालका लागि मुख्य चुनौती रहेको छ । पछिल्लो समय जलवायु संकटका कारण ठुलठुला महामारी, प्रकृतिक प्रकोप तथा पर्यावरणीय विनाश भइरहेको छ, जसको प्रभावले मानवीय तथा प्राकृतिक क्षति भइरहेको छ । सँगसँगै आममानिसको नियमित जीवनशैलीमा परिवर्तन भइरहेको छ । अझ भन्नुपर्दा, जलवायु संकटले आममानिस मात्र होइन, देश नै प्रभावित भएको […]
Read more

विपद् व्यवस्थापनमा सहभागीता

शुशिला खड्का१० साउन, काठमाडौं कुनै पनि स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनुका साथै जीवनयापन र वातावरणमा प्रतिकूल अवस्था विपद्ले ल्याउँछ । वास्तवमा विपत् यस्तो अवस्था हो, जसले व्यक्तिलाई निस्सहाय बनाई व्यक्तिको दैनिक जीवनलाई नै अवरुद्ध बनाइदिन्छ । भूकम्प, आगलागी, डढेलो, बाढीपहिरो, सुनामी, ज्वालामुखी, प्रकोप, युद्ध, आतंक, चोरीडकैती, दुर्घटना आदि विपद्का उदाहरण हुन् । […]
Read more

कठै ! पढाउन नजान्ने शिक्षकहरू

अहिले दश कक्षाको जाँचको परिणाम देखेर शिक्षाविद् धेरै दुःखी छन् । ‘यसपालि धेरै जना फेल हुन्छन् । किनभने विद्यार्थीले प्रत्येक विषयमा पास हुन ३५ ल्याउनै पर्छ’ भनेर शिक्षकहरू भन्दैथिए । विद्यार्थी डराइरहेका थिए । विभिन्न सरकारी र सामुदायिक स्कुलहरूमा वर्षैपिच्छे स्कुलको ड्रेस फेरिन्छ । सामुदायिक र सरकारी स्कुलमा आउने छात्र/छात्रा गरीब समुदायका नै हुन्छन्, स्कुलको […]
Read more

महाधिवेशनबाट एकीकृत समाजवादीले पहिल्याउनुपर्ने बाटो

इतिहास, सङ्घर्ष र सङ्गठन निर्माणको आधार फरक भए पनि नेपालका मुख्य दलले हाल एकै प्रकारको व्यवहार गरिरहेका छन्। देशभर कतै पनि शासकीय शैलीमा खासै अन्तर पाउन सकिएको छैन। समाजवादी कोणबाट मूल्याङ्कन गरेर हेर्दा कुनै पनि दलबाट चुनाव जितेका स्थानीय तहका प्रमुखहरूले उदाहरणीय कार्य प्रदर्शन गर्न सकेका छैनन्। समान व्यवहार भएका पार्टीहरूलाई हामीले फरक नाममा देख्नु […]
Read more
1 2

Trending News

Editor's Picks

चुनौतीपूर्ण बन्दै कृष्णसार व्यवस्थापन

५ असार, कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३ सय १३ पुगेको छ । संरक्षण कार्यक्रम सुरू भएको डेढ दशक हाराहारीमा कृष्णसारको संख्या उल्लेखनीय वृद्धि भएको हो । संख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी […]

समुद्रमा भेटियो दुर्लभ निलो अक्टोपस

१३ जेठ, काठमाडौँ। ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ निलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर तल यो जीव भेटिएको हो । यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित […]

चितवनमा बढ्यो बाघको चहलपहल

१८ कात्तिक, चितवन। सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी […]

पूर्वबाट चराको बसाइँसराइ

२९ असोज, सुनसरी। पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने क्रम सुरू भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जंगल र सिम क्षेत्रमा देखिन थालेका छन् । असोज लागेसँगै पहिलो सातादेखि आगन्तुक चरा आउने क्रम सुरू भएको हो । चराविज्ञ अनिश तिम्सिनाका […]

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती

२ असोज, कञ्चनपुर।   वन्यजन्तुलाई नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिमा सेन्सरयुक्त बत्ती जडान गरिएका छन् । शुक्लाफाँटा नगरपालिमा –७ मा ५८ स्वचालित बत्ती जडान गरिएको हो । यससँगै बस्तीमा पसेर क्षति गर्ने जंगली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud