Latest Posts

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ । जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको उत्पादन, चोट लाग्दा त्यसलाई सोस्ने काम पनि पानीले नै गर्छ । शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ । हामीले […]
Read more

धेरै कोल्ड कफी पिउँदा स्वास्थ्यलाई हुन्छ हानि

अहिले अत्याधिक गर्मीको समय छ । शरीर र अनुहार पसिनाले असिनपसिन छ । यस्तोमा दिमागले चिसो पेय खोज्छ । चिसो पेयमा धेरैको रोजाइमा लस्सी र जुस पर्छ । आजभोलि धेरैको रोजाइमा कोल्ड कफी पनि पर्ने गरेको छ । कोल्ड कफीका पारखीहरु दिनमा चार-पाँच पटकसम्म यसको सेवन गर्छन् । जसकारण धेरैलाई त यो लत नै जसरी […]
Read more

कति स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

रातो, पहेंलो, गुलाबी र हरियो । कहिलेकाहीं पिसाबको रङ इन्द्रेणी जस्तो पनि हुनसक्छ । यो बैजनी, सुन्तला वा नीलो रङ पनि हुनसक्छ । पिसाबको रङमा यस्ता कैयौं परिवर्तन आउनु भनेको सामान्य अवस्था मान्न सकिंदैन । पिसाबको माध्यमबाट हाम्रो शरीरले फोहोर पदार्थ बाहिर निकाल्छ । यसले शरीरमा प्रोटिन, मांसपेशी र रातो रक्तकोषिकाहरू मिसिएर बन्ने नाइट्रोजनयुक्त फोहोर […]
Read more

मृत्यु हुनुअघि मानिसको दिमागमा के हुन्छ ?

स्नायुविज्ञ डा. हिमो बोर्हिनले मानिसको मृत्यु हुँदा मस्तिष्कमा के हुन्छ भन्ने कुरा लगभग थाहा पत्ता लगाइन् । हिमोले भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौं, शल्यक्रियापछि उनीहरूको दिमागबाट केही निस्किएको थियो, त्यसको पनि अध्ययन गरिरहेका थियौं । अचानक दुई मुसा मरे । जसकारण ती मुसाको मस्तिष्कमा हुने मृत्युको प्रक्रियालाई निगरानी गर्ने अवसर पायौं ।’ सेरोटोनिन एक […]
Read more

Trending News

Editor's Picks

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

पाँचवटा ताल एउटै भए, ‘जोखिमयुक्त भन्न मिल्दैन’

१७ भदौ, म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचन विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगे । सो क्षेत्रमा उनले स–साना ५ वटा ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । ‘हिउँदका ४ महिनाबाहेक अन्य समयमा […]

ढोरपाटन शिकार आरक्षः एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार

५ भदौ, बागलुङ।  ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ । विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud