Latest Posts

ठुलो संख्यामा माछा मरेपछि ग्रिसमा संकटकाल

मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा ठुलो संख्यामा माछा मरेपछि सरकारले नदी सरसफाईका लागि संकटकालको घोषणा गरेको छ ।
Read more

किर्नाले टोक्दा वृद्धको मृत्यु

१७ साउन, म्याड्रिड   गाइ, भैंसी र अन्य चौपायलाई दुःख दिने किर्नाले टोकेपछि स्पेनमा एक जनाको मृत्यु भएको छ । ७४ वर्षीय वृद्धलाई इबोलासँग लक्षण मिल्दो रोग लागेर मृत्यु भएको हो । उनको मृत्यु अर्गन फेलियर भएर भएको बताइएको छ । किर्नाले टोकेपछि थलिएपछि ती वृद्धलाई राजधानी म्याड्रिडस्थित ला पाज–कार्लोस तृतीय अस्पतालको आइसोलेसनमा राखिएको थियो । […]
Read more

केरलामा बाढी पहिरोले जनधनको ठुलो क्षति

१५ साउन, काठमाडौं   भीषण बाढी पहिरोले दक्षिण भारतको तटीय राज्य केरलाको वायनाडमा ७० जना भन्दा बढीको मृत्यु भएको छ । सो घटनामा १ नेपाली बालकको पनि मृत्यु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा बाढी र पहिरोले ठूलो भौतिक क्षतिसँगै जनजिवन प्रत्यक्ष प्रभावित बनेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आज […]
Read more
1 2

Trending News

Editor's Picks

जलाशयमा घट्दैछन् कछुवा

१६ असोज, सुनसरी।  तराईका नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरेक्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । मानवीय क्रियाकलापका कारण कछुवाको बासस्थान क्रमशः मासिँदै जाँदा दुर्लभ बन्दै गएको हो । पानीका स्रोत तथा सिमसार अतिक्रमण, वासस्थान खण्डीकरण, अवैध शिकार तथा संकलन, माछा मार्ने क्रममा जालमा पर्ने, विष तथा करेन्टको प्रयोग, सडक निर्माण र […]

आहा टिम्बुङ पोखरी !

४ असोज, काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ– टिम्बुङ पोखरी (तिम्बु पोखरी) । प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाले भरिएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्र परिचित छ । हिमाली दृश्य, हरिया डाँडाकाँडा तथा विभिन्न प्रजातिका वनस्पतिले घेरिएको टिम्बुङ पोखरी क्षेत्रले यहाँ […]

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud