Latest Posts

वर्षाले दक्षिण ललितपुर प्रभावित

१३ साउन, ललितपुर   भारी वर्षाले दक्षिण ललितपुरको वाग्गमती गाउँपालिकामा ठुलो व्यापक क्षति पु¥याएको छ । शनिबार राति (१२ साउन)को वर्षाले मुख्य र सहायक सडकको आवागमन अवरुद्ध बनेको छ । शनिबार राति साढे ९ बजेदेखि करिब २ घण्टाको भीषण वर्षाले केही घरहरुमा क्षति पुगेको छ भने केही पहिरोको जोखिमा छन् । कान्ति लोकपथ हुँदै काठमाडौंतर्फको सडक […]
Read more

सरकारले सगरमाथा संवाद आयोजना गर्ने

६ साउन, काठमाडौं   जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष भोगिरहेका नेपालजस्ता पर्वतीय देशहरूका समस्या अन्तर्राष्ट्रियस्तरमा अवगत गराउन सरकारले सगरमाथा संवाद आयोजना गर्ने भएको छ । यसअघि २ पटक मिति तय भएर अन्तिम चरणमा स्थगित भएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्यमा वर्तमान सरकार जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (६ साउनमा) संसदमा विश्वासको मत माग्ने क्रममा सगरमाथा […]
Read more

तीनकुनेमा वृक्षरोपण

३० असार, काठमाडौं  कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । म्यान्मारकी समाजसेवी तुलसी थापाले उपलब्ध गराएकी १५ वटा तेजपातका बिरुवा वाग्मती सफाइ महाअभियानको ५ सय ८३औँ हप्ताको अवसरमा (आज आइतबार)  रोपिएको हो । वाग्मती सफाई अभियानकर्मी किशोरसिंह शाहीका अनुसार थापाले उपलब्ध गराएका बिरुवाका अतिरिक्त पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपातसहित ५० भन्दा बढी ५ फिट […]
Read more

विज्ञहरू बुझ्दैछन् भीषण वर्षाको अवस्था

२९ असार, कञ्चनपुर  गत साता कञ्चनपुर र आसपासका भेगहरूमा भएको गति भारी वर्षाको अवस्थाको तथ्य बुझ्न जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूको टोली स्थलगत अध्ययनमा खटिएको छ । विभागका वरिष्ठ मौसमविद् (मेटियोरोलोजिस्ट) डा. इन्दिरा कँडेल नेतृत्वको टोलीले दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रका साथै कञ्चनपुरको हनुमाननगर र […]
Read more

कांग्रेस नेता शाही बने वन मन्त्री

३१ असार, काठमाडौं  नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नवगठित सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । २२ सदस्यीय संघीय मन्त्रिपरिषद्मा उनी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने एक्ला मन्त्री बनेका छन् । ३ वर्षअघि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचिन शाही ओली नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री हुने ९ जनामध्ये एक हुन् । नवगठित मन्त्रिपरिषद्मा कांग्रेसबाट […]
Read more
1 2 3 4

Trending News

Editor's Picks

आहा टिम्बुङ पोखरी !

४ असोज, काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ– टिम्बुङ पोखरी (तिम्बु पोखरी) । प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाले भरिएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्र परिचित छ । हिमाली दृश्य, हरिया डाँडाकाँडा तथा विभिन्न प्रजातिका वनस्पतिले घेरिएको टिम्बुङ पोखरी क्षेत्रले यहाँ […]

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

पाँचवटा ताल एउटै भए, ‘जोखिमयुक्त भन्न मिल्दैन’

१७ भदौ, म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचन विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगे । सो क्षेत्रमा उनले स–साना ५ वटा ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । ‘हिउँदका ४ महिनाबाहेक अन्य समयमा […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud