Latest Posts

ठुलो संख्यामा माछा मरेपछि ग्रिसमा संकटकाल

मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा ठुलो संख्यामा माछा मरेपछि सरकारले नदी सरसफाईका लागि संकटकालको घोषणा गरेको छ ।
Read more

चोरी शिकारीमा फरार ३४ जना पक्राउ

१७ भदौ, चितवन   चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो संख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर […]
Read more

बाघ संरक्षणमा सहअस्तित्वको खाँचो

२० साउन, काठमाडौं पाटेबाघ ‘जङ्गलको राजा’ हो तर मानव अतिक्रमणले बाघ मात्र हैन मानिसको जीवन नै सङ्कटमा पर्न थालेको छ । अहिले बाघ जङ्गलमा मात्र सीमित छैनन्, धमाधम बस्ती छिर्न थालेका छन् । बाघले मानिस मार्न थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ देखि यताको ५ वर्षमा
Read more

किर्नाले टोक्दा वृद्धको मृत्यु

१७ साउन, म्याड्रिड   गाइ, भैंसी र अन्य चौपायलाई दुःख दिने किर्नाले टोकेपछि स्पेनमा एक जनाको मृत्यु भएको छ । ७४ वर्षीय वृद्धलाई इबोलासँग लक्षण मिल्दो रोग लागेर मृत्यु भएको हो । उनको मृत्यु अर्गन फेलियर भएर भएको बताइएको छ । किर्नाले टोकेपछि थलिएपछि ती वृद्धलाई राजधानी म्याड्रिडस्थित ला पाज–कार्लोस तृतीय अस्पतालको आइसोलेसनमा राखिएको थियो । […]
Read more
1 3 4 5

Trending News

Editor's Picks

ढोरपाटन शिकार आरक्षः एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार

५ भदौ, बागलुङ।  ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ । विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख […]

निकुञ्जमा सेवाग्राहीलाई विद्युतीय टिकट

५ साउन, काठमाडौँ ।  राष्ट्रिय निकुञ्जहरूमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरूवात काठमाडौँस्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको छ । सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल थालिएको […]

एक्यापमा वन्यजन्तुलाई जथाभावी पासो

१३ असार, मुस्ताङ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित छत्रवाङ जंगलमा सिकारीले राखेको पासोमा परेको एउटा कस्तुरीको बच्चालाई सकुशल उद्धार गरी जंगलमा छाडिएको छ । उक्त वन क्षेत्रमा दैनिक सिकारी जाने गुनासो आउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको अगुवाइमा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोम र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त टोलीले गस्ती गरेको […]

चुनौतीपूर्ण बन्दै कृष्णसार व्यवस्थापन

५ असार, कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३ सय १३ पुगेको छ । संरक्षण कार्यक्रम सुरू भएको डेढ दशक हाराहारीमा कृष्णसारको संख्या उल्लेखनीय वृद्धि भएको हो । संख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी […]

समुद्रमा भेटियो दुर्लभ निलो अक्टोपस

१३ जेठ, काठमाडौँ। ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ निलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर तल यो जीव भेटिएको हो । यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud