Latest Posts

महाधिवेशनबाट एकीकृत समाजवादीले पहिल्याउनुपर्ने बाटो

इतिहास, सङ्घर्ष र सङ्गठन निर्माणको आधार फरक भए पनि नेपालका मुख्य दलले हाल एकै प्रकारको व्यवहार गरिरहेका छन्। देशभर कतै पनि शासकीय शैलीमा खासै अन्तर पाउन सकिएको छैन। समाजवादी कोणबाट मूल्याङ्कन गरेर हेर्दा कुनै पनि दलबाट चुनाव जितेका स्थानीय तहका प्रमुखहरूले उदाहरणीय कार्य प्रदर्शन गर्न सकेका छैनन्। समान व्यवहार भएका पार्टीहरूलाई हामीले फरक नाममा देख्नु […]
Read more

महिला वा पुरुषको एक्लै छुट्टै अस्तित्व छ ?

अध्यात्म, दर्शन र विज्ञान मानव जीवन र त्योभन्दा पनि पर (सृष्टि, ब्रह्माण्ड आदि) को अर्थात् सम्पूर्ण संसारको अभिन्न हिस्सा हुन् भने जीवित प्राणी र मानव जीवनको अपरिहार्य अंश हुन्। अहिले हामी वैज्ञानिक युगमा छौं र तथ्यमा आधारित जानकारी र सूचनामा मात्र विश्वास गर्छौं र गर्नुपर्ने हुन्छ। अझ अहिलेको जस्तो पाठ्य, श्रव्य र दृश्य सामग्रीहरूको उपलब्धता […]
Read more

नेपालको परराष्ट्र मामिलामा मदन भण्डारी

नेपाली कम्युनिस्ट आन्दोलनका सैद्धान्तिक सूत्रधार एवं जननेता मदन भण्डारीको ७३औं जयन्तीको अवसरमा मदन भण्डारीलाई सम्झिने अनेकौं कोण र प्रसंगहरू हुनसक्छन् । मदन भण्डारीका धेरै सहकर्मीहरू नेपाली राजनीतिको नेतृत्वदायी भूमिकामा रहेका छन् भने उहाँसँगै काम गर्ने, भेट्ने र छलफल गर्ने अवसर पाएकाहरू नेपाली राजनीति, मानवअधिकार र सामाजिक आन्दोलनका विश्लेषक, अगुवा र अभियन्ताका रूपमा सक्रीय रहनुभएको छ […]
Read more

नेपालको राजनीतिक दिशाबोधमा जननेता मदन भण्डारी

नेपाली राजनीतिको तत्कालीन अन्तरविरोधको अवस्थामा जनाधिकार प्राप्तिका लागि गरिने संघर्षका सवालमा मुलुकको वामपन्थी आन्दोलनलाई नवीन विचारका साथ दिशाबोध गर्ने काम जननेता मदन भण्डारीले गर्नुभएको हो । शान्तिपूर्ण जनसंघर्ष नै संघर्षको मुख्य रूप हो भन्ने विचार नेपाली राजनीतिको व्यवहारमा पुष्टिसमेत भएपछि, मार्क्सवादको आलोकमा सिर्जित उक्त नवीन विचार एवं कार्यक्रम जनताको बहुदलीय जनवादका रूपमा विकसित भई मार्गदर्शक […]
Read more

ललितपुरको लालीगुराँ‍‍स सहकारीका सीईओ पक्राउ

१५ असार, काठमाडौं । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
Read more
1 2 3 4

Trending News

Editor's Picks

निकुञ्जमा सेवाग्राहीलाई विद्युतीय टिकट

५ साउन, काठमाडौँ ।  राष्ट्रिय निकुञ्जहरूमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरूवात काठमाडौँस्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको छ । सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल थालिएको […]

एक्यापमा वन्यजन्तुलाई जथाभावी पासो

१३ असार, मुस्ताङ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित छत्रवाङ जंगलमा सिकारीले राखेको पासोमा परेको एउटा कस्तुरीको बच्चालाई सकुशल उद्धार गरी जंगलमा छाडिएको छ । उक्त वन क्षेत्रमा दैनिक सिकारी जाने गुनासो आउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको अगुवाइमा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोम र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त टोलीले गस्ती गरेको […]

चुनौतीपूर्ण बन्दै कृष्णसार व्यवस्थापन

५ असार, कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३ सय १३ पुगेको छ । संरक्षण कार्यक्रम सुरू भएको डेढ दशक हाराहारीमा कृष्णसारको संख्या उल्लेखनीय वृद्धि भएको हो । संख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी […]

समुद्रमा भेटियो दुर्लभ निलो अक्टोपस

१३ जेठ, काठमाडौँ। ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ निलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर तल यो जीव भेटिएको हो । यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित […]

चितवनमा बढ्यो बाघको चहलपहल

१८ कात्तिक, चितवन। सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud