Latest Posts

पहरामा पाइला

जाजरकोटको बारेकोट गाउँपालिका–४स्थित कराइचुला हिमालमा वन लसुन संकलनका लागि जुटेका स्थानीय । वन लसुन प्रतिकेजी ३ हजार ५ सय रूपैयाँमा बिक्री हुने गर्छ । तस्बिरः रासस 
Read more

तीनकुनेमा वृक्षरोपण

३० असार, काठमाडौं  कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । म्यान्मारकी समाजसेवी तुलसी थापाले उपलब्ध गराएकी १५ वटा तेजपातका बिरुवा वाग्मती सफाइ महाअभियानको ५ सय ८३औँ हप्ताको अवसरमा (आज आइतबार)  रोपिएको हो । वाग्मती सफाई अभियानकर्मी किशोरसिंह शाहीका अनुसार थापाले उपलब्ध गराएका बिरुवाका अतिरिक्त पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपातसहित ५० भन्दा बढी ५ फिट […]
Read more

प्राकृतिक उपहारको संरक्षण

कृष्णप्रसाद सिग्देल   शीतल हिमाली भूभागमा बसोबास गर्न मन पराउने शेर्पा जातिको परम्परागत पहिचान तथा व्यवसायसँग जोडिएको व्यवसाय चौँरीपालन हो । नेपालको उच्च हिमाली भूभागमा बसोबास गर्ने शेर्पाको चौँरीपालनलाई पुर्ख्यौली पेसा पनि भन्ने गरिन्छ । शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र प्राकृतिक र जैविक विविधता मात्रै नभएर सांस्कृतिक सम्पदाले पनि भरिपूर्ण छ । पर्यटन प्रवर्धनमा यी […]
Read more

विज्ञहरू बुझ्दैछन् भीषण वर्षाको अवस्था

२९ असार, कञ्चनपुर  गत साता कञ्चनपुर र आसपासका भेगहरूमा भएको गति भारी वर्षाको अवस्थाको तथ्य बुझ्न जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूको टोली स्थलगत अध्ययनमा खटिएको छ । विभागका वरिष्ठ मौसमविद् (मेटियोरोलोजिस्ट) डा. इन्दिरा कँडेल नेतृत्वको टोलीले दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रका साथै कञ्चनपुरको हनुमाननगर र […]
Read more

कांग्रेस नेता शाही बने वन मन्त्री

३१ असार, काठमाडौं  नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नवगठित सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । २२ सदस्यीय संघीय मन्त्रिपरिषद्मा उनी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने एक्ला मन्त्री बनेका छन् । ३ वर्षअघि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचिन शाही ओली नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री हुने ९ जनामध्ये एक हुन् । नवगठित मन्त्रिपरिषद्मा कांग्रेसबाट […]
Read more
1 2 3

Trending News

Editor's Picks

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

पाँचवटा ताल एउटै भए, ‘जोखिमयुक्त भन्न मिल्दैन’

१७ भदौ, म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचन विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगे । सो क्षेत्रमा उनले स–साना ५ वटा ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । ‘हिउँदका ४ महिनाबाहेक अन्य समयमा […]

ढोरपाटन शिकार आरक्षः एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार

५ भदौ, बागलुङ।  ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ । विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख […]

निकुञ्जमा सेवाग्राहीलाई विद्युतीय टिकट

५ साउन, काठमाडौँ ।  राष्ट्रिय निकुञ्जहरूमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरूवात काठमाडौँस्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको छ । सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल थालिएको […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud