Latest Posts

‘वाम्पायर्स अफ विजयनगर’ मा आयुष्मानको जोडी रश्मिका

काठमाडौं । फिल्ममेकर दिनेश विजनको हरर युनिभर्सका फिल्मले बक्स अफिसमा एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । सन् २०१८ मा श्रद्धा कपुर स्टार ‘स्त्री’ बाट सुरु भएको यो युनिभर्सको पछिल्लो फिल्म ‘मुन्ज्या’ हो भने ‘स्त्री २’ प्रदर्शन तयारीमा छ । अब यो हरर युनिभर्सले अब अर्को फिल्म ल्याउने तयारी गर्दैछ, जसमा आयुष्मान खुराना मुख्य भूमिकामा […]
Read more

हलिउड अभिनेता बिल कोब्सको ९० वर्षको उमेरमा निधन

काठमाडौं । हलिउड अभिनेता बिल कोब्सको निधन भएको छ । डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता हिट फिल्मका अभिनेता कोब्सको ९० वर्षको उमेरमा निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु बिलको क्यालिफोर्नियास्थित घरमा मंगलबार निधन भएको पुष्टि गरेका छन् ।
Read more

‘कल्की २८९८’ को बक्स अफिसमा सुखद् सुरुवात, सिक्वेल आउने

काठमाडौं । बहुप्रतीक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’ बिहीबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ । साइन्स फिक्सन यो फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ । बक्स अफिसमा फिल्ममा उत्कृष्ट सुरुवात गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आधिकारिक रिपोर्ट आइनसकेपनि फिल्मले बिहीबार करिब १०० करोड भारुको ओपनिङ गरेको हुनसक्ने ट्रेड एनालिस्टहरुलाई […]
Read more

हिना खानलाई स्तन क्यान्सर, भन्छिन्- यससँग डटेर लड्न म पूरै प्रतिबद्ध छु

काठमाडौं । भारतीय अभिनेत्री हिना खान स्तन क्यान्सरसँग जुधिरहेकी छन् । उनलाई तेस्रो चरणको स्तन क्यान्सर भएको बीबीसीले जनाएको छ । अभिनेत्री खानले पनि सामाजिक सञ्जालमार्फत पनि यसबारे जानकारी दिएकी छन् । इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘यो गम्भीर बिरामीको बाबजुद म सबैलाई आश्वस्त पार्न चाहन्छु, म ठीक छु । म बलियो मन बनाएर यस रोगसँग […]
Read more

धुम्रपानको लतबारे नवाजुद्दिन भन्छन्- जब मजा आउन थाल्यो अनि छाडिदिएँ

काठमाडौं । नवाजुद्दिन सिद्दिकी बलिउडका उम्दा र मेहनती कलाकार हुन् । उनी जब स्क्रिनमा आउँछन्, छोटो भूमिकामा पनि आफ्नो दमदार उपस्थिति जनाउँछन् । हाल उनी आगामी फिल्म ‘रौतू का राज’ लाई लिएर चर्चामा छन् । फिल्ममा उनले एक अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका छन् । एक पडकास्ट अन्तर्वार्तामा उनले फिल्म र निजी जीवनका विषयमा केही […]
Read more

Trending News

Editor's Picks

ढोरपाटन शिकार आरक्षः एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार

५ भदौ, बागलुङ।  ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ । विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख […]

निकुञ्जमा सेवाग्राहीलाई विद्युतीय टिकट

५ साउन, काठमाडौँ ।  राष्ट्रिय निकुञ्जहरूमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरूवात काठमाडौँस्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको छ । सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल थालिएको […]

एक्यापमा वन्यजन्तुलाई जथाभावी पासो

१३ असार, मुस्ताङ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित छत्रवाङ जंगलमा सिकारीले राखेको पासोमा परेको एउटा कस्तुरीको बच्चालाई सकुशल उद्धार गरी जंगलमा छाडिएको छ । उक्त वन क्षेत्रमा दैनिक सिकारी जाने गुनासो आउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको अगुवाइमा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोम र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त टोलीले गस्ती गरेको […]

चुनौतीपूर्ण बन्दै कृष्णसार व्यवस्थापन

५ असार, कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३ सय १३ पुगेको छ । संरक्षण कार्यक्रम सुरू भएको डेढ दशक हाराहारीमा कृष्णसारको संख्या उल्लेखनीय वृद्धि भएको हो । संख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी […]

समुद्रमा भेटियो दुर्लभ निलो अक्टोपस

१३ जेठ, काठमाडौँ। ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ निलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर तल यो जीव भेटिएको हो । यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud